२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

मिर्गौला पीडितलाई आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

न्यूजमधेश डेस्क
कमला,२८ पौष ।धनुषाको हसपुर नगरपालिका -७ लौवाखोयर परसाहीका असर्फ नदाफलाई बचाउनको गल्फ सेवा समाज कतारले रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ।

मिर्गौला फेल भएका नदाफको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका गल्फ सेवा समाजले आर्थिक सङ्कलन गरी सो रकम पीडितलाई प्रदान गरेको हो ।

गल्फ सेवा समाज कतारले आर्थिक सङ्कलन गरेर रु ५१ हजार
पीडितलाई हस्तान्तरण गर्नुभएको समाजका पदाधिकारी जमशेद राइनले जानकारी दिनुभएको हो।

पीडित नदाफलाई मिर्गाैला डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नु परेको स्थानीयले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]