२९ आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

डा.सीके सिंह जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,३ फागुन।बालविवाह तथा दाइजो उन्मुलन अभियानका अभियन्ता डा.सीके सिंह जनमत पार्टीमा प्रवेश गरेका छ्न।

मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा एक समारोह बिच अभियन्ता डा.सिंह जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेको छ।अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यतासमेत प्रदान गरेका छ्न।

अभियन्ता डा.सिंह सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-६ मधेपुरा निवासी हुन। उनले काठमाडौँको विभिन्न कलेजहरुमा अध्यापन गराउनुको साथै अनाटोमी र फिजिओलोजीको किताबहरू पनि लेखेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]