१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

अटो टेम्पो जनमत संघ गठन

Logo
प्रकाशित सोमबार, फाल्गुण ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ फागुन।जनमत पार्टी धनुषाले १३ सदस्यीय अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरिएको छ।

सोमबार धनुषाको जटहिमा एक कार्यक्रमबिच १३ सदस्यीय अटो टेम्पो जनमत संघको धनुषा क्षेत्र नं.३ स्तरीय क्षेत्रीय समिती गठन गरेका हुन।

महादेव साहको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय अटो टेम्पो जनमत संघ गठन गरिएको हो।सो समितिको उपाध्यक्षमा मनोज साह ,सचीवमा करुणकान्त झा,सहसचिवमा रामनारायण दास,कोषाध्यक्षमा राम दयाल मण्डल रहेको छ।त्यसैगरी सदस्यमा अमर्नाथ झा राजषरण यादव,नाजिर राइन,अशोक झा,पल्टन राउत ,रामपुकार पंडित ,कलिम राइन र मो.सकुर राइनलगाइतको समितिमा रहेको छ।

सो कार्यक्रममा जनमत पार्टी धनुषा इन्चार्ज संजय साह,जनमत पार्टी धनुषाको पुर्व जिल्ला सचिव बिजय साह,विद्यार्थी नेता प्रेम कुमार यादवसहितको उपस्थितमा अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]