०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न अभियान चलाउने

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९

जनकपुरधाम ,१० फागुन। महोत्तरीको बलवा नगरपालिका -३ स्थित रहेको इतिहासिक कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तरास्ट्रियकारण गर्नको लागि अभियान चलाउने भएको छ।

मंगलबार संजय कुमारको सभापतित्वमा बसेको बैठकबाट कारिक बाबा सरसफाइ अभियान चलाउने निर्णय गरेको छ।

सो बैठमा बलवा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु,शिक्षक ,व्यापारीहरु,युवा ,विद्यार्थीहरु सर्वदलीय बैठक बसेर कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गराउनको लागि धार्मिक स्थल पर्यटकीय क्षेत्रमा सुसूचित गराउन पहल गर्न फालुन २० गते शनिबार सरसफाइ अभियानी राम आशिष यादवले उदघाटन गराउने गर्ने निर्णय गरेको संजय कुमारले बताए।

प्रत्येक शनिबारबारको कारिक बाबाको मन्दिरसहित ,पोखरीलाई सरसफाइ गर्दै आइरहेको छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]