१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

मधेश प्रदेशको विभिन्न जिल्लाका दर्जनौं इन्जिनियर र डाक्टर जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

जनकपुरधाम,२९ फागुन।मधेश प्रदेशको विभिन्न जिल्लाका दर्जनौं डाक्टर र इन्जिनियरहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रिय सचिवालय मा एक कार्यक्रम बिच विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं इन्जिनियर र डाक्टरहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

प्रवेश गर्नेहरू महोत्तरीका इन्जिनियर दीपक कुमार साह,डा.सन्देश राय,धनुषाका मिथलेश कुमार पटेल,रंजित कुमार सिंह,डा.सुमन कुमार सिंह ,सिरहाका डा.अशोक कुमार साह,डा.रुपेश कुमार दास,सर्लाहीका ई. चन्देश्वर कुमार यादव र धनुषा उपेश चौधरीलगाइतका इन्जिनियर र डाक्टरहरु रहेको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले उनिहरुलाई पार्टीमा स्वागत गर्दै पार्टीका सदस्यतासमेत प्रदान गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]