३२ साउन २०८२, आइतबार
17-08-2025 , Sun
×

प्रधानमन्त्रीमा विश्वासको मत पाएलगत्तै रेशमको फोन आयो प्रचण्डलाई

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

काठमाडौं ,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्।

विश्वासको मत पाएलगत्तै खुसी साट्ने क्रममा प्रधानमन्त्रीले फोनमा कुराकानी गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फोनमा कुरा गर्न दिएकी थिइन्। नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।

प्रधानमन्त्रीमा विश्वासको मत पाउनसाथ रञ्जिताले आफ्ना श्रीमान रेशम चौधरीलाई फोन गरेको बताइएको छ। लगत्तै उक्त फोनमा प्रधानमन्त्रीलाई बधाई दिएको भनेपनि यसको पुष्टि भने हुन सकेको छैन।-पहिलोपोस्ट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]