१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

सिरहाको चोहर्वामा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सुरु

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

सिरहा,७ चैत।जनमत पार्टी सिरहाले आयोजना गरिएको वृहत् पार्टी प्रवेश कार्यक्रम सुरु भएको छ।

जनमत पार्टी सिरहा जिल्ला इन्चार्ज बिजय साहको अध्यक्षतामा वृहत् पार्टी प्रवेश कार्यक्रम जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको छ।

सो कार्यक्रममा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादव,पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका भुमि व्यवस्था ,कृषि तथा सहकारी राज्यमन्त्री संजय यादवलगाइतका नेताकार्यकर्ताको उपस्थितिमा कार्यक्रम सुरु भएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]