०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

जनकपुरबाट युवा पत्रकार राजकमलले दिए पत्रकार रवि र युवराजलाई बधाई,विच्चलित नहुन आग्रह

Logo
प्रकाशित मंगलबार, भाद्र १०, २०७६

जनकपुरधाम।शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका पत्रकारद्वय रबि लामिछाने र युवराज कंडेल अदालतको आदेश अनुसार धरौटीमा रिहा भएपछि भ्रष्टाचार तथा विकृति विरुद्ध निरन्तर जनकपुरबाट कलम चलाउंदै आएका पत्रकार राजकमल सिंहले बधाई दिएका छन् ।

पत्रकार लामिछाने र कंडेल सिधा कुरा मार्फत थुप्रै घटना उजागर तथा भ्रष्टाचार, बिकृतीलाई बाहिर ल्याउने काम गर्दै आएका छ्न ।

युवा पत्रकार सिंहले समाजिक संजाल फेसबूक मार्फत बधाई दिदै उनले फेसबूकमाले लेखेका छ्न- “सत्य परेशाण हुनसक्छ ,पराजित हुनसक्दैन ।जिल्ला अदालत चितवनका रजिस्ट्रार रुद्रमणि गिरिले रवि लामिछानेलाई ५ लाख ,संचारकर्मी युवराज कडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारीखमा छाडन आदेश दिएको लेखेका छन।”

सिंहले काम गर्ने क्रममा विभिन्न बाधा अबरोध ,समस्याहरु आउँछ ।यसबाट विच्चलित नभई अझ सस्कत रुपमा अगाडि आउन आग्रह समेत गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]