२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

नेविसंघ धनुषा-२ को संयोजकमा जयनाथ यादव

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

जनकपुरधाम,१ जेष्ठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषा-२ को संयोजकमा जयनाथ यादवलाई मनोनित गरेको छ ।

आईतबार नेपाल विद्यार्थी संघ धनुषा अध्यक्ष सुजित यादवले एक पत्र जारी गर्दै नेविसं धनुषा जिल्ला क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजकमा जयनाथ यादवलाई मनोनित गरेका छन् । संयोजक यादव धनुषाको कमला नगरपालिका -३ लगमाका हुन् । उनिहाल जनकपुरधामको देवी चौकमा बस्छ ।

अध्यक्ष यादवले नेपाल विद्यार्थी संघको विधान र मूल्य मान्यातामा प्रतिबद्ध रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु हुनेछ भन्ने विश्वास लिइएको उनले लेखेका छन् ।साथै, बधाई दिदै सफल कार्यकालको शुभकामानासमेत दिएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]