०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

नेता महतो जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

जनकपुरधाम,१ जेष्ठ ।बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालका नेता दिपेन्द्र कुमार महतो जनमत पार्टीमा प्रवेश गरेका छ्न।

सोमबार जनमत पार्टी केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा एक कार्यक्रम बिच तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सिरहा जिल्लाको सुशासन समितीका संयोजकसमेत रहेका नेता महतो जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा मधेश सरकारका कृषिमन्त्री वसन्त कुशवाहाले अबिरको टीका र खादा लगाएर पार्टीमा स्वागत गरेको हो।साथै ,नेता महतोलाई जनमत पार्टीको सदस्यतासमेत प्रदान गरे।

तत्कालीन नयाँ शक्ति पार्टीको सिरहा जिल्ला सुशासन समिती संयोजक दिपेन्द्र कुमार महतो जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।उहाँलाई मधेश सरकारका कृषिमन्त्री बसन्त कुशवाहाले पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]