०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

डा.सीके राउत भोलि(शुक्रबार) सिरहा आउँदै

Logo
प्रकाशित बिहिबार, जेठ १८, २०८०

जनकपुरधाम,१८ जेठ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत शुक्रबार(भोलि) सिरहा जाने भएका छन्। विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई जनमत पार्टीमा भित्र्याउन अध्यक्ष डा.राउत सिरहा जान लागेका हुन्।

जनमत पार्टी सिरहाले भगवानपुर गाँउपालिका -१ गोसाई गाछिमा बृहत् पार्टी प्रवेश कार्यक्रम राखेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष डा.सीके राउत हुनेछन् ।

उनले करिब विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई जनमत प्रवेश गराउने कार्यक्रम रहेको पार्टीका सिरहा जिल्ला ईन्चार्ज बिनोद कुमार यादवले जनकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज (जेठ १ गते) का लागि पेसी तोकिएको छ। सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए। ‘हाम्रो मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त छौँ’, उनले भने।यसअघि […]

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सं) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले पाउनुपर्ने दाबी गरेका छन् । उनले भ्रष्टाचार र कुशासनमा संलग्न जनता समाजवादी पार्टी नेपालको सरकारको नेतृत्वबाट बहिर्गमन भएको अवस्थामा अब बन्ने नयाँ सरकारको स्वाभाविक नेतृत्व जनमत पार्टीले गर्न पाउनुपर्ने बताए । उनले भने, ‘विगतको चुनावमा जनमत पार्टीले प्राप्त गरेको […]