१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

कांग्रेस नेता मण्डल जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

जनकपुरधाम,१३ असार।नेपाली कांग्रेसका नेता रुपनारायण मण्डल जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बिहिवार सहिदनगर नगरपालिका -७ मा आयोजित एक कार्यक्रमबिच कांग्रेस नेता रुपनारायण मण्डल जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनलाई अबिरको टीका र पार्टीको सदस्यता प्रदान गरेर जनमत पार्टी मधेश प्रदेश सदस्य दिपेन्द्र कुमार तेथवार र विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले पार्टी प्रवेश गराइएको छ।

सो कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुले नव प्रवेशी नेता मण्डललाई बधाई दिदै अगामी राजनीतिक यात्राको शुभकामनासमेत व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]