०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सहिदनगर : एमाले र कांग्रेसका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

जनकपुरधाम,१७ असार ।धनुषाको सहिदनगर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छ्न।

शनिबार सहिदनगर नगरपालिका -४ मा एक कार्यक्रमबिच नेकपा एमाले नेता अर्जुन दास र नेपाली कांग्रेसका नेता पवन कुमार मण्डलसहित दर्जनौं नेताकार्यकर्ताहरुले सो पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन।

जनमत प्रवेश गरेकाहरुलाई पार्टीका मधेश प्रदेश सदस्य रामपुकार यादवले अबिरको टीका लगाउदै उनिहरुलाई पार्टीमा स्वागत गरिएको हो।नवप्रवेश नेताकार्यकर्ताहरुलाई पार्टीका सदस्यतासमेत प्रदान गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष तथा सहिदनगर नगरपालिकाका पर्यवेक्षक बिरेन्द्र कुमार यादवले जानकारी दिए।

उनका अनुसार सो कार्यक्रममा पार्टीका सहिदनगरका पर्यवेक्षक धनिकलाल कापर र पार्टीका युवा नेता रमन प्रसाद यादवसहित नेताकार्यकर्ताहरुको सहभागितामा नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं नेताकार्यकर्ताहरु पार्टी प्रवेश गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]