१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

बहुजन समाज पार्टी नेपालका पुर्व अध्यक्ष गंगा जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन २६, २०८०

जनकपुरधाम,२६ साउन।बहुजन समाज पार्टी नेपालका पुर्व राष्ट्रिय अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

शुक्रबार जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय काठमाडौंको बुद्धनगर पुगेर पुर्व अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गरेका हुन।

उहाँलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको हो।

साथै ,नव प्रवेशी नेता महरालाई जनमत पार्टीका अध्यक्ष डा.राउत र पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले स्वागत गर्दै अगामी राजनीतिक यात्रा सफल रहोस् भने शुभकामनासमेत दिएका हुन।

साथै,यसअघि लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष जिबछ साहले पनि जनमत पार्टी प्रवेश गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]