१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बुहारी कुट्ने ससुरा प्रहरी फन्दामा

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

बर्दिया । प्रहरीले बुहारी कुट्ने ससुरा नियन्त्रणमा लिएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका-११ जयनगरकी २४ वर्षीया प्रमिला थारुलाई अमानवीय शैलीमा कुटपिट गर्ने ५३ वर्षीय भरथरी चौधरीलाई नियन्त्रणमा लिएको हो ।

भरथरीले प्रमिलालाई अमानवीय शैलीमा कुटपिट गरेका थिए । उनको कुटाई टिकटकमा भाइरल नै भयो ।

भाइरल भिडियोका आधारमा प्रहरीले बुहारी कुट्ने ससुरालाई खोजी गर्दै नियन्त्रणमा लिएको हो ।

सोही भिडियोको आधारमा ईलाका प्रहरी कार्यालय बाँसगढीले भरथरीलाई नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]