०६ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
×

जसपा नेता सिंह जनमत प्रवेश ,अध्यक्ष डा.राउतद्वारा स्वागत

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, भाद्र १४, २०८०

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेताकार्यकर्ताहरु बिगत केहि दिनदेखि धमाधम जनमत पार्टी प्रवेश गरिरहेको छ।

बुधबार काठमाडौंको बुद्धनगरमा जनमत पार्टीको केन्द्रिय कार्यलयमा पुगेर नेता सिंह जसपा परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन।

नेता सिंहलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,अध्यक्ष डा.राउतले पार्टीको सदस्यता नेता सिंहलाई हस्तान्तरण गरिएको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए।

अध्यक्ष डा.राउत र जनमत पार्टीका नेताकार्यकर्ताहरुले नव प्रवेशी नेता सिंहलाई पार्टी प्रवेश गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]