१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

डा.सत्यनारायण भदिसवारको निधनप्रती पूर्वमन्त्री अरगरियाद्वारा दुख व्यक्त

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र २०, २०८०

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा.सत्यनारायण यादव भदिसवारको निधनप्रती नेकपा एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले दुख व्यक्त गरेका छ्न।

मंगलबार पूर्वमन्त्री अरगरियाले डा.सत्यनारायणको निधनले अभिवावक गुमाएको भन्दै उनले शोक व्यक्त गरेका हुन।

समाज परिवर्तनमा डा.सत्यनारायणको भुमिका अतुलनीय रहेको पूर्वमन्त्री अरगरियाले बताए।उनले भने ,’म अहिले खाडी मुलुक कतारमा रहेको छु,कतारबाटै दुख व्यक्त गरेका छ्न।’ उनले डा.सत्यनारायण भदिसवार जस्तो अभिवावक र मार्गदर्शक गुमाएको सुनाए।

उहाँले समाज परिवर्तनमा पुर्‍याउनुभएको योगदान स्मरण गरिरहेको छु’ उनले भनेका छन् ।उहाँले अध्यात्मिक चिन्तक ,शिक्षा प्रेमी,समाजसेवी गरिब ,मदजुरहरुको सहारा बनेका थियो।उहाँ प्रती श्रद्धाञ्जली दिदै भदिसवार परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

डा.सत्यनारायण भदिसवारको निधन मंगलबार राती १२:४५ मा अमिरेकामा भएको हो।उहाँको अन्तिम संस्कार अमिरेकामै गर्नेछ।उहाँको अन्तिम संस्कार बुधबार साँझ ७ बजे हुने अमिरेकाबाट लाईभ जोडेर गाउँबासीलाई संस्कारमा सहभागी गराउने परिवारजनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]