०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जिल्ला युवा संजालद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा हस्ताक्षर कार्यक्रम

Logo
प्रकाशित आइतबार, भाद्र २२, २०७६

जनकपुरधाम।अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ को अवसरमा जिल्ला युवा संजाल धनुषाको आयोजनामा ए.एम.एन.ई एस टि ४६ ओरेक नेपालको सहकार्यमा हस्ताक्षर कार्यक्रम सप्पन्न भएको छ।

आइतबार जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा युवाहरुले हस्ताक्षर गरि कार्यक्रम सम्पन्न गरेका हुन।अन्तर्राष्ट्रियअन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ मा आजको आवश्यकता गुणस्तरीय शिक्षा तथा रोजगारीको व्यवस्था भन्ने मुलनाराका साथ हस्ताक्षर गरेको संजालका महासचिव कुलदिप साहले जानकारी दिएको छ।

महासचिव साहले भने हस्ताक्षर गरेको कपडा शिक्षा तथा समाजिक विकास मन्त्री नवल किशोर साहलाई बझाउने कार्यक्रम रहेको थियो।कार्यक्रममा विभिन्न बिधालयको विद्यार्थी ,शिक्षक,बुद्धिजीवी , सर्वसाधारण लगाइत अभिभावकहरु पनि सहभागीता रहेको बताए। बिगतको समयमा जिल्ला युवा सञ्जाल धनुषा , सामाजिक तथा युवाहरुको लागि बिभिन्न एकरुपता र जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]