१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

अमेरिका भ्रमणबाट डा.सीके राउत स्वदेश फिर्ता ,विमानस्थलमा स्वागत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आश्विन १३, २०८०

काठमाडौं ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत संयुक्त राज्य अमेरिका भ्रमणबाट नेपाल फिर्ता भएका छन् ।

शनिबार अध्यक्ष डा.राउतले १२ दिने संयुक्त राज्य अमेरिकामा अध्यन भ्रमणबाट स्वदेश फिर्ता भएका हुन् ।अमेरिका भ्रमणका क्रममा अध्यक्ष डा.राउतले विभिन्न कार्यक्रममा सहभागी भएका थिए।अमेरिकामा बस्ने नेपालीहरुसंग भेटघाट गर्दै अध्यक्ष डा.राउतले नेपालमा रहेका समस्याहरुको विषयमा गहनछ्लफल गरेका छ्न।

अध्यक्ष डा.राउत त्रिभुवन विमानस्थलमा ओर्लेपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साह,मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह,राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत,पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह,पार्टीका पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव प्रसाद सिंहलगाइतका नेताकार्यकर्ताहरुले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]