१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

कमला नगरपालिकामा अधिकृत चौधरी भए हाजिर

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आश्विन १८, २०८०

जनकपरधाम । धनुषाको कमला नगरपालिकाको नयाँ हाकिमको रुमपा सावन चौधरीले बुधबार हाजिर भएका छन ।

हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई नगरपालिकाको सबै वाडका प्रतिनिधि र नगर उप प्रमुखले स्वागत गरेकी छिन्। बिगत एक महिना देखि प्रमुख प्रशासकीय बिहिन भएको कमला नगरपालिकामा शाहीद नगरपालिकाबाट सरुवा भई आएको चौधरीलाई स्वागत गरेको छ ।

कमला नगरपालिकाको कार्यालयमा बुधबार (आज) उहाँलाई स्वागत गरिएको हो । कमला नगरपालिका उप प्रमुख सिल्ला देवी मण्डल र सबै वाडका प्रतिनिधिहरुले खदा मला लगाएर चौधरीलाई स्वागत गरेको छ l

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चौधरीले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले मात्र नगरपालिकाको विकास सम्भव भएको भने ।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत चौधरीले आफु कमला नगरपालिककामा कार्यरत रहदासम्म इमान्दारी पुर्वक काम गर्ने प्रतिवद्धता जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]