०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

स्थानीय तहमा छुट्टयाइएको कृषि बजेट माग

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०२, २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा छुट्टयाइएको कृषि तर्फको बजेट माग गरेको छ।

सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्म कृषि क्षेत्रतर्फ बिनियोजित बजेट माग गरेको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयले सामान्यलाई परिपत्र गरेर बजेट विवरण उपलब्ध गराइदिन अनुरोध गरेपछि सामान्यले स्थानीय तहहरुमा परिपत्र गरेको हो ।

स्थानीय तहमा कृषि क्षेत्रमा लगानी भएको बजेट तथा लगानीको विश्लेषण गर्ने उद्देश्यले कृषि मन्त्रालयले बजेट विवरण माग गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]