२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

पशुचिकित्सक जनमत संघ घोषणा, अध्यक्षमा साह

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष ०३, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन अन्तर्गत पशु चिकित्सक जनमत संघको केन्द्रिय कार्यसमिति घोषणा भएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम बिच डा.मोगल प्रसाद साहको नेतृत्वमा पशुचिकित्सक जनमत संघ घोषणा भएका हुन।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको ।

उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा जनमत पार्टीकी राष्ट्रिय सचीव अनिता देवी साह,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवलगाइतका पार्टीका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]