१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

धनुषाको सतोषरमा बोलबम कबडियाहरुको घुइँचो

Logo
प्रकाशित बिहिबार, भाद्र २६, २०७६

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका (सताेषरमा) बोलबम कबडीयाहरुको रौनक देखिएको छ । हिन्दू धर्मावलम्बीहरूले शिवको पुजा हरेक बर्ष यहा मनाइने गरिन्छ । भादाै शुक्ला चतुर्द्शीको दिन धनुषाको सबैला, सताेषरमा लागने बोलबमको चहलपहल बढ्दो देखिन्छ।

सबैला नगरपालिका वडा नम्बर ९ मा बिगत कालदेखि नै अाउदै गरेकोे बर्सेनि बाेलबम भादाै महिनाकाे अन्नद चतुर्द्शीकाे दिन बाेल बम गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।

कमला नदि बाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक साल बोलबम यात्रा गर्नेहरुको ठूलो भीड बरमझिया,रघुनाथपुर,बर्कुर्वा,सबैला, गाेबिन्दपुर,सताेषर समेत चहलपहल बढ्दो देखिन्छ।

बोलबम यात्रामा युवायुवतीको आकर्षण

बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । बाेल बम गर्न विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।पछिल्लोे समय विभिन्न ठाउँहरुबाट बोलबम यात्राका लागि सबैला आउनेक्रम वृद्धि भएको छ ।

बाेलबम जाने वा फिर्ति हुने कबडीयाहरुको ठुलो भिड लागेको छ । चर्को घाममा नाङगो खुट्टा भगवान शिव जी लाई खुशि पार्न श्रद्धालुहरुले शिव मन्दिरमा जल चढाउन जल लिइ आउने र जल लिइ जाने कबडीयाहरुको भिड उतिकै देखिन्छ ।

स्थानीय सबैला बासिले कबडीयाहरुको स्वागतको लागि दिल खोलेर लागेको छ । चर्को घाममा नाङगो खुट्टाका भक्तजनहरूलाई शितल हुने पानिको व्यवस्था घाईते बमहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।बाेलबममा भाकाल अनुसार काेहि पैदल त काेहि नाम डन्डवत त काेहि डाक बम काे रुपमा सहभागी भएका हुन्छ ।

केही गाउका बुद्धिजीवी लगायत परिवारका समुदायले झाखि किरतण समेत बाेलबमकाे यात्रा मा सहभागि भएर मेला काे साेभा बढाइरहेको हुन्छ ।साभार: जनकपुरटुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]