१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

डा सीके राउतको अन्तक्रिर्या कार्यक्रम विराटनगरमा भाद्र २९ गते हुने

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

विराटनगर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत प्रमुखवक्ता रहने अन्तरक्रिया कार्यक्रम विराटनगरमा हुने भएको छ।

जनमत पार्टी मोरङको आयोजनामा आइतबार विराटनगरस्थित रामजानकी सेवा सदनको सभा हलमा ‘समसामयिक राजनैतिक’ विषय अन्तरक्रिया भाद्र्क २९ गते १ बजेदेखि हुने बताएका छ्न।

जनमत पार्टी मोरङले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्नेछन्। त्यसपछि सहभागीहरुले प्रश्न गर्न पाउने छन्।

उक्त अन्तरक्रियामा युवा,विद्यार्थी ,बुद्धिजीवी ,समाजसेवी,नागरिक समाज तथा विभिन्न राजनैतिक दलका व्यक्तिहरु कार्यक्रममा सहभागी हुन आग्रह गरेको जनमत पार्टीका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज प्रमेश्वर मुरमुरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]