१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

ईन्जिनियर मण्डल जनमत प्रवेश

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम ।धनुषाको हंसपुर नगरपालिकाका ईन्जिनियर सुभाष कुमार मण्डल जनमत पार्टी प्रवेश गरेका छ्न।

बिहिवार जनकपुरधामको रामानन्द चौकमा रहेको जनमत पार्टी धनुषाको कार्यलयमा पुगेर इन्जिनियर मण्डलले पार्टी प्रवेश गरेका हुन।

इन्जिनियर मण्डललाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डल र केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजित यादवले पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए।

इन्जिनियर मण्डलले जनमत पार्टीमाथी जनताले ठुलो अपेक्षा राखेको छ।जनताले राखेको अपेक्षा पूरा गर्नको लागि जनमतलाई नै अगामी चुनावमा अत्यधिक मत दिएर सरकार बनाउनको लागि निर्णायक शक्ति बनाउनुपर्ने इन्जिनियर मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]