२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

सुदुर पश्चिम प्रदेशका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १०, २०८०

काठमाडौं। सुदुर पश्चिम प्रदेशका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन।मंगलबार काठमाडौंको बानेश्वरस्थित रहेको पार्टीका केन्द्रिय कार्यलयमा एक कार्यक्रम बिच उनिहरु जनमत पार्टी प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा नेपाल कमासु समाजका केन्द्रिय अध्यक्ष भागिराम चौधरी ,मुक्त कमैया बरघर संजालका केन्द्रिय अध्यक्ष राम फल चौधरी ,मुक्त कमैया महिला विकास मंचकी केन्द्रिय अध्यक्ष कौशिला चौधरी , रुबि जैरु,मो.जैद गौरी खान मो. समसिक आयशा राणा ,बिबेक थापासहित दर्जनौं नेताकार्यकर्ताहरु पार्टी प्रवेश गरेको हो।

उनिहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको छ।

साथै,नवप्रवेशीहरुलाई पार्टीको सदस्यतासमेत प्रदान गरेको पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]