१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

भन्सार छलिका कपडा बरामद

Logo
प्रकाशित शनिबार, भाद्र २८, २०७६

बारा । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छलिका कपडा बरामद गरेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका-७ स्थित बिरगंज पथलैया सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना ६ ख ८२३० नम्बरको बसमा भारतबाट भन्सार छलिका कपडा बरामद गरेका हुन ।

यसैगरी भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको विभिन्न किसिमका साडी, कुर्ता सुरुवाल लगायतका रेडिमेड कपडा फेला पारी उक्त कपडाहरु सहित आबश्यक कार्वाहाको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रदेश प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]