०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

दिल्ली स्टेसनबाट ४४ वर्षीय कबाडी सम्पर्क बिहिन

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष २६, २०८०

जनकपुरधाम ।रोजगारीको क्रममा नयाँ दिल्ली पुगेका धनुषाको कमला नगरपालिका -४ सघाराका ४४ वर्षिय रलियास कबाडी ११ दिनदेखि सम्पर्क विहिन भएका छ्न।

उनको परिवारजनका अनुसार सम्पर्क विहिन भएका कबाडी नयाँ दिल्लीबाट घर फर्किने क्रममा उनले सम्पर्क विहिन भएका हुन।

कबाडी १ जनवरीबाट उनले घर परिवारको सम्पर्कमा आउनसकेका छैनन् ।उनलाई खोजतलास गर्न दिन सबैमा उनको परिवारजनले अनुरोध गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]