१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन

Logo
न्यूजमधेश प्रकाशित शनिबार, माघ २०, २०८०

दिपेश कुमार शाह
रौतहट । रौतहटको कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन गरिएको छ ।

कटहरीया नगरपालीका वडा नं १ भसेरवामा सहकारीको उद्घाटन गदै कटहरीया उप नगर प्रमुख रीता देबी यादवले ग्रामीण क्षेत्रमा निष्क्रिय रहेको पूँजीलाई संकलन गरी आर्थिक विकासमा लागनी गर्न सहयोग पु¥याउने बताए ।

उनले संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्नका लागि सुशासन आवश्यक हुनुपर्नेमा जोड दिएको छ । सहकारीहरू नाफामुखी मात्र नभइ सेवामुखी हुनुपर्ने सहकारीकर्मीहरुको भनाई रहेको थियो ।

संस्थाका अध्यक्ष लछनी देबि कुशवाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारी संघका प्रतिनिधिहरु, कटहरीया
नगरपालीका उप प्रमुख रीता देबि यादब मेयर प्रत्याशी नगरुदिन अन्सारी ,जवहर लाल यादब ,उमा कन्थ सहनी ,ओमप्रकाश राम, नेपाल इलेक्टि्रकल संघका अध्यक्ष कृष्ण कुमार यादव ,दयाराम दास सरोज दास विवेक कुमार कुशवाहा लगएतका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]