१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सीके राउत पुगे कतार

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ २९, २०८०

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् ।

आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन।

गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलाई गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साह कतारमा स्वागत गर्दै ।

भोलि १३ फरवरी मंगलबार कतारको
अल दोसारी पार्क सनहैयामा बिहान ९ बजेदेखि ५ बजेसम्म सांस्कृतिक कार्यक्रममा हुने तयारी गरिरहेको आयोजन संस्थाले बताए।

सोही कार्यक्रममा सहभागी हुन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत ,पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपक कुमार साह,सांस्कृतिक जनमत संघका केन्द्रिय संयोजक गायक सन्तोष राज सहनीलगाइतका व्यक्तिहरुको उपस्तिथि रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]