२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

लोसपाका केन्द्रिय सदस्य ठाकुर जनमत प्रवेश, अध्यक्ष डा.राउतले गरे स्वागत

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

जनकपुरधाम ।मधेश आन्दोलनका योद्धा जनकपुरधामका राजकुमार ठाकुर जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौं मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यलयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रिय सदस्यसमेत रहेका नेता ठाकुर जनमत प्रवेश गरेका हुन् ।

नेता ठाकुर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट जनकपुरधाम उपमहानगरपालिका-२ का पुर्व वडा सदस्य रहेको छ।

नेता ठाकुरलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले उनलाई पार्टीमा स्वागत गरेको छ।साथै,नवप्रवेशी नेता ठाकुरलाई अध्यक्ष डा.राउतले पार्टीका सदस्यतासमेत प्रदान गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]