२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

मधेसका वन मन्त्री त्रिभुवनद्वारा सहिदको सालिकमा माल्यार्पण

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम ।मधेस सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् ।

आज विहान जनकपुरधामको सहिद गेटमा पुगेर वन मन्त्री साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका हुन।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा प्रदेश प्रमुखले त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । साह मन्त्रीमा नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यलयमा शपथ खाएपछि उनले मधेस भवनभित्र रहेको वन तथा वातावरण मन्त्रालय पुगेर पदभार ग्रहण गरे ।

साह सिरहा निर्वाचन क्षेत्र नं.४(१) प्रदेश सभा सदस्य जनमत पार्टीबाट निर्वाचित भएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]