१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

कपिलवस्तु र सुनसरीमा जनमतले पठायो नयाँ इन्चार्ज

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम । जनमत पार्टीले दुई जिल्लामा नयाँ इन्चार्ज तोकेको छ ।

आइतबार जनमत पार्टी केन्द्रिय सचिवालय बैठकबाट कपिलवस्तु र सुनसरीमा नयाँँ इन्चार्ज तोकेको निर्णय गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।

उनका अनुसार कपिलवस्तुमा मो.रियाज अहमद मुसलमान र सुनसरीमा रामानन्द मेहतालाई जिम्मेवारी दिइएको छ।

पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार हुने विश्वासका साथ नयाँ जिम्मेवारी तोकेको बताएका छन् ।

सचिवालय प्रमुख मण्डलले उनिहरु कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]