१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

तिनकौरियामा विदेह सांस्कृतिक कार्यक्रम शनिबार हुने

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

जनकपुरधाम । सांस्कृती संरक्षण र विकास साथै प्रवर्द्वन गर्ने उदेश्यले धनुषाको विदेह नगरपाकिकाकाे आयाेजनामा सांस्कृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ।

भोलि शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे सह-आयाेजक एस. राज प्रोडक्सनसले जनाएको छ ।यस कार्यक्रमा मैथिली र भोजपुरी लोक नृत्य, लोक गायक, गायिका, स्थानीय कलाकारलगायतको सांस्कृतिक प्रस्तुति रहने सह-आयाेजकले जनाएको छ ।

जनता नमूना मावि गिद्वा बेलापट्टिको परिसरमा खुल्ला रूपमा हुन लागेको सास्कृतिक प्रदर्शनी कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिन सह-आयाेजक एस. राज प्रोडक्सनसले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]