१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

नेता साहद्वारा रामजानकी मन्दिरको शिलान्यास

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १९, २०८१

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषामा एक मन्दिरको शिलान्यास गरेका छन् ।

मंगलबार जिल्लाको धनुषाधाम नगरपालिका-४ लक्ष्मिपुरमा एक कार्यक्रमबीच रामजानकी मन्दिरको शिलान्यास गरेका हुन् ।

उक्त मन्दिर जनताको सहयोगबाट निर्माण हुने स्थानीयले बताए ।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य जयकुमार मण्डल, अशोक साह, प्रदेश सभा प्रत्यासी दिप नारायण यादब, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष बिरेन्द्र यादव धनुषाधाम नगरपालिकाका नगर अध्यक्ष सुरेशकुमार साह, मेयर प्रत्यासी अमृत कुमार महतो, उपाध्यक्षहरु हरिदेव ठाकुर, प्रमिला साह,वडा अध्यक्ष रामलाल पंडितलगायतका नेता कार्यकर्ता एवं स्थानीयबासी र साधुसन्तहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]