१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

धनुषा : दलित जनमत संघ गठन अध्यक्षमा रघुबिर दास

Logo
प्रकाशित शुक्रबार, आश्विन १७, २०७६

जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टी धनुषाले जनवर्गीय संगठन अन्तरगत दलित जनमत संघ गठन भएका छन।

बिहिवार जनकपुर स्थित ‘ दास कुटिमा ‘ एक कार्यक्रम बिच रघुविर दासको अध्यक्षतामा २१ सदस्यीय दलित जनमत संघ गठन गरेको छ। सदस्यमा रामनाथ दास,प्रदिप दास,रौदी दास,महेशी सहनी ,राजकुमार सादा ,गरमी देवी पासवान ,चन्द्रकला देवी पासवान ,ज्ञानेन्द्र कु. दास, राजगेनी राम , नवल दास, अवोधी दास रहेको छ।

त्यसैगरी विन्देश्वर पासवान ,शम्भु गिरी ,रामदयाल महरा,रामललित महरा , सिरिया पासवान ,सिताराम पासवान , रन्जीत महरा , विनोद मण्डल र ललन दास सहितका व्यक्तिहरु सदस्यमा रहेको छ।

कार्यक्रममा रघुवीर दास, विमला राम, रामप्रताप मण्डल, एल. के. दास, राज कुमार सादा, सन्तोष कुमार पासवानले समाजमा दलित समुदायको साथ विभेद भइरहेको सबै वक्ताहरुले आफ्नो मन्तव्य राखेको संघका सदस्य ज्ञानेन्द्र कुमार दासले जानकारी दिएको छ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादव, रामप्रताप मण्डल ,जनमत पार्टी धनुषाको क्षेत्र नं.२ को क्षेत्रीय संयोजक उपेन्द्र रोहितलगाइतको उपस्थितिमा दलित जनमत संघ गठन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]