२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सप्तरीको कुशहा दुर्गा मन्दिर प्राङ्गणमा सरसफाइ

Logo
प्रकाशित आइतबार, आश्विन १९, २०७६

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित कुशहाको दुर्गा मन्दिर प्राङ्गणमा सरसफाइ गरेको छ ।

आज महा अष्टमीको उपल्यक्षमा आइतबार बिहानको समयमा सप्तरीको सुरुङ्गा न.पा.वडा नं.०५ कुशाहा स्थित दुर्गा मन्दिरको प्राङगणमा “सामुदाय-प्रहरी साझेदारी” अबधारणा अनुरुप आज सरसफाइ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कडरबोनाका कार्यालय प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको कमाण्डमा १० जना प्र.क. सहित दुर्गा पुजा समितिका सदस्य तथा स्थानिय व्यक्तिहरु समेत गरी २०/२५ जनाको उपस्थितिमा मन्दिर सरसफाई गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]