२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

बढी लिएको भाडा फिर्ता

Logo
प्रकाशित आइतबार, आश्विन १९, २०७६

लहान। सिरहाको लहान नगरपालिका १ स्थित ट्राफिक प्रहरीले लामो दुरीका बस,मिनि बस ,हाइयस आदिमा बढी भाडा लिएको भाडा फिर्ता गराएको छ ।

सिरहाको लहान नगरपालिका-१ पुर्व पश्चिम लोकमार्ग स्थित सडकमा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनको कमाण्डमा लामो दुरिमा चल्ने यात्रुवाहक बस तथा माईक्रो बसमा सवार यात्रुहरुसँग सोधपुछ गरी बढी भाडा लिएको भाडा फिर्ता गराएको हो ।

उक्त भडाको बिषयमा लिए नलिएको सोधपुछ गरी बढी भाडा लिने सवारी साधनका चालकहरुसँगबाट यात्रुहरुलाई बढी लिएको भाडा फिर्ता गराई चालक, सहचालक तथा यात्रुहरुसँग ट्राफिक सचेतना कार्यक्रमको साथै बडा दशै, तिहार र छठको शुभ कामना समेत आदान प्रदान गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]