२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

ग्राम उद्योग निर्माण गर्न जग्गा अवलोकन गर्दै पुर्व शिक्षामन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १७, २०८१

जनकपुरधाम,१८ साउन । जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव ग्राम उद्योग निर्माणको लागि जग्गा अवलोकन गरेका छन् ।

शुक्रबार राजविराज नगरपालिका -१५ मा ग्राम उद्योग निर्माणको लागि पुर्वमन्त्री एवम् प्रदेश सभा सदस्यसमेत रहेका नेता यादव जग्गा अवलोकन गरेका हुन् ।

साथै,उनले सो वडामा बर्थिङ्ग सेन्टर संचालनको लागि जनमत पार्टीका नेताकार्यकर्ताहरु,वडाध्यक्ष र बौद्धिक ब्याक्तित्वहरुसंग छ्लफल गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]