२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

पुर्व-पक्षिम राजमार्गमा बस पल्टिँदा एक दर्जन भन्दा बढी जना घाइते

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

जनकपुरधाम।पुर्व- पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा बस पल्टिँदा एक दर्जनभन्दा बढी घाइते भएको प्रहरीले बताए।

मंगलबार बेलुका जनकपुरबाट राजविराज जादै गरेको बस धनुषा गनेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजार र धारापानीको विचमा पल्टिँदा एक दर्जन भन्दाबढी जना घाइते भएका हुन् ।

जिला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मंगलबार जनकपुरबाट राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बस पल्टिँदा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको रहेको उनले बताए। घाइते भएका सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]