०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

दुर्गा पुजा कार्यक्रममा कुटाकुट हुँदा १० जना घाईते

Logo
प्रकाशित बुधबार, आश्विन २२, २०७६

राजविराज । सप्तरीमा दुर्गा पुजा कार्यक्रममा एक अर्कामा कुटाकुट हुँदा १० जना घाईते भएका छ्न ।

बडा दशैको बिजिया दशमीको राती सप्तरीको शम्भुनाथ नगरपालिका अन्तर्गत खोक्सर प्रवाहको दुर्गा पुजा कार्यक्रममा कुटा कुट हुँदा दस जना घाइते भएका हुन ।

दुर्गा पुजा कार्यक्रममा कुटा-कुट हुँदा ५ जना गम्भीर घाईते भई ICU मा भर्ना भएका छन् भने थप ५ जना शस्क्त घाईते भएको स्थानीय राजु जैसवालले जनाएका छन्।

तस्बिर : राजु जैसवाल/सप्तरी

गम्भीर घाइते हुनेहरुमा खेम बहादुर कार्की,प्रमोद कोइला, राम यादब, मो. सलिम, कौसल यादब रहेका छ्न भने समान्य घाइते हुनेमा धिरेन्द्र चौधरी,अशोक यादब, रमेश यादब, सरोज कार्की, देब सुन्दर यादब रहेका छ्न । उनीहरुको उपचार स्थानीय अस्पतालमा भईरहेको छ ।

यस घटनाको बिषयमा सत्य तथ्य छानबिन गरि दोषी उपर अबलम्बन कडाभन्दा कडा कारबाही गर्न स्थानीयले माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]