०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

सिरहामा एसएलआर राइफल गोली सहित एक युवा पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

  • राजेन्द्र महतो,लहान ।सिरहाको बरियारपट्टि गाउँपालिका बाट सिरहा प्रहरीले एसएलआर राइफल गोली सहित एक युवकलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टि ,सिरहाबाट ख टि एको टोलि ले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई एसएलआर राइफल गोली सहित पक्राउ गरेको हो।

भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरी ले चेक जाँच गर्ने क्रममा साह्को साथ बाट एसएलआर राइफल गोली सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।
पक्राउ गरेका साह लाई आबश्यक कार्वाही को लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]