३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

सप्तरीमा जारी एमएलए फुटबलको फाइनल खेलमा सप्तरी र सर्लाही भिड्ने

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

राजबिराज । सप्तरीमा जारी एमएलए फुटबलको फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही भिड्ने भएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिकाको मानराजामा संन्चालित प्रथम एमएलए कप फुटबल प्रतियोगिता फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही बिच हुने भएको छ ।

राजाजि युवा एघार क्लब ७ सप्तरीको आयोजनामा अाइतबार २६ गते समय दिउँसो १:०० बजे देखि श्री महेन्द्र चुन्नी माध्यमिक बिधालयको खेलमैदान हुने आयोजक कमिटीले जनाएको छ ।

यसैगरी उक्त प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी र प्रमाणपत्र पाउने कल्बले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]