२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

प्रमुख सचेतक अरगरियाले दिए भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देशन

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।समाजवादी पार्टीका प्रमुख सचेत उमाशंकर अरगरियाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देश दिएका छन।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा .३ मा शनिबार शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक अरगरियाले भने देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी पार्टीको समेत रहेको उल्लेख गर्दै नेता कार्यकर्तालाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन आग्रह गरे ।

समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो।विशिष्ट अतिथिमा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल ,समाजवादी पार्टी प्रदेश २ का सचेतक तथा प्रदेश सभा सदस्य सांसद शैलेन्द्र यादवको उपस्तिथि रहेको थियो।

अतिथिमा समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादव,समाजवादी  युवा संघका सचीव अशोक कुमार मण्डल ,जनकनन्दनी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष अशोक मण्डल ,वडा नं.६ का वडाध्यक्ष बिक्रम यादव,समाजवादी पार्टीका नेता अब्दुल शेख,विजय पासवान,अशोक शर्मा,इन्द्र कुमार कापर सहितका नेताहरुले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थियो।

उक्त कार्यक्रममा जनकनन्दनी गाउँपालिका वडा नं.३ का दशर्त ठाकुर सुनार र हनिफनी खातुनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन।स्थानीय नेता शुर्यनारायण ठाकुरको अध्यक्षतामा शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रम सप्पन्न भएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]