३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सप्तरीको विभिन्न स्थानमा दुर्घटना हुँदा एकको मृत्यु,दुई गम्भीर

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

राजबिराज । सप्तरीको रुपनी गाउँपालिका र कनचनरुप नगरपालिका १२ स्थित दुर्घटना हुदा एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएको छ ।

पुर्व पश्चिम राजमार्गअन्तर्गत कंचनरुप नगरपालिका १२ मा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको छ । भ्यानको ठक्करबाट बा १४ प ५०२९ नम्बरको मोटरसाइकल चालक महदेवा गाउँपालिका २ बस्ने ४५ वर्षीय चन्द्र देव खंग गम्भीर घाइते भएको छ । उनकि श्रीमती पनि घाइते भएका छन् । उनहरुको उपचार स्थानीय र बिराटनगर स्थित अस्पतालमा भईरहेको छ ।

यसैगरी ना ५ ख ६९६ नम्बरको बसले ठक्कर दिदाँ दलित अधिकारकर्मी तथा अभियन्ता अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ निवासी घुरन विश्वकर्माको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका स्थित दुर्घटनामा गम्भिर घाइते पश्चात् उपचारको लागि लगिदै गर्दा बाटमै मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]