१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

सप्तरीमा आगलागी हुँदा लाखौंको क्षति

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

न्यूजमधेश समाचारदाता,राजबिराज । सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर २ मा बिहिवार आगलागी भएको छ । बिहिवार दिउँसो २ बजे कंचनरुप नगरपालिका २ का भोलि साहको घरमा आग्लागी हुँदा अन्दाजी ४ लाखको क्षति भएको हो ।

अचानक घरमा आगो आगोलाग्दा घर जल्नुका साथै घरमा रहेको सरसरमान,अन्नपात,कपडा ,काठपात,भाडा कुडा जलेर नष्ट भएको साहले बताए । यता आगो स्थानीयवासी तथा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]