२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

धनुषाको यदुकोहामा नेकपाका नगर स्तरीय कार्यलय उदघाटन

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम । धनुषाको यदुकोहामा नेपाल कमन्युष्ट पार्टी नेकपाको शहिदनगर स्तरीय कार्यालयको उदघाटन गरिएको छ ।

शनिवार यदुकोहा बजारमा एक विशेष समारोहको आयोजना गरि नेकपा शहिदनगर तथा नगर प्रमुख एवम प्रदेश कमिटि सदस्य उदय यादव बरबरियाको आयोजना भएको कार्यालय समुदघाटन तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपाका नेताहरु पार्टीको एकता व्यवहारमा समेत झल्किनु पर्ने भन्दै व्यवहारमै एक हुन आग्रह गरेका छन् ।

गंगाराम यादव, वरिष्ठ नेता, नेकपा
कार्यक्रममा उपस्थित केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इनचार्ज श्रवण यादव बरबरिया, योगनारायण यादव, रामचन्द्र मण्डल सहितका नेताहरुले नेकपा व्यवहारमा एक भए कुनै पनि शतिmले पराजित गर्न सक्ने अवस्था नरहेको बताए ।

समारोहमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, नेतृ फुलकुमारी महतो सहितको नेता कार्यक्रताहरुको सहभागिता थियो । कार्यक्रममा मैथली सांस्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]