२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

पर्साको जगरनाथपुरमा आगजनीबाट लाखौको क्षति

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश,वीरगंज पर्सा जिल्लाको जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ । हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई आगलागी हुदा रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरीले बताएको हुन।

आगलागीबाट रु एक लाख बराबरको धनमाल जली क्षति भएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । आगलागी भएकाे खबर प्राप्त साथ प्रहरी चौकी पाण्डेपुर, पर्साबाट प्रहरी टोली खटि गई प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा आएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]