२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

लैंगिक हिंसा प्रभावित बस्तिहरुमा उजुरी प्रक्रियाबारे २ दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश,जनकपुरधाम।धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ यदुकूहामा २ दिने लैंगिक हिंसा प्रभावित बस्तीहरुमा उजुरी प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम बिहिवार सप्पन्न भएको हो।

लैंगिक लैगिकता लैगिक विभेद ,लैंगिक हिसा के हो, लैंगिक हिसाका स्वरुप र हिसा कारणहरु र लैंगिक हिसाका असरहरु बारेमा महिला संजाल धनुषाको प्रतिनिधि सुभद्रा आलेले जानकारी दिए।

त्यसैगरी एड्भोकेसी फोरमका अध्यक्ष अधिवक्ता पवन कुमार झाले लैंगिक समानता सम्बन्धि संबैधानिक व्यवस्था,बालविवाह वहुविवाह,घरेलु ,महिलामाथी हुने हिंसा लैंगिकतामा आधारित हिंसाको सवालमा भएको कानुनी प्रावधान तथा नयाँ कानुनी ,कानुनि उपचार र उजुरी गर्ने निकाय बारे प्रष्ट पारेका थियो भने न्यायीक समितिका सल्लाहकार हलखोरी यादवले न्यायीक समितिको काम कर्तव्य र सेवाको विषयमा जानकारी दिएका हुन ।सो कार्यक्रममा ईलाका प्रहरी कार्यलय यदुकूहाको प्रहरी निरिक्षक दिपक बाबु केसीले लैंगिक हिंसा न्यूनीकरणमा शुरक्षा निकायको प्रभावकाली भुमिका तथा सेवा बारे जानकारी दिदै उनले अन्तिम शत्रमा एक छिन प्रहरीलाई बोलाएर यो सेसन संचालन गर्ने गरेका थियो।

समग्र जन उत्थान केन्द्र लाहन,भिएसओ ,इन्टरनेसनल अलर्टको सहयोगमा भएको कार्यक्रमलाई व्यवस्थापन र सहजीकरण बलिराम कापरीले गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]