२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

प्रथम नगर र दोस्रो प्रदेश स्तरीय मेयर भलिबल खेलको उपाधी डाक्नेश्वरी ३ र झापालाई

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भएको प्रथम नगर स्तरीय मेयर भलिवल कपको उपाधी डाक्नेश्वरी ३ र दोस्रो प्रदेश स्तरीय मेयर भलिवल कपको उपाधी झापाले जितेका छ्न ।

जिल्लाको सोही नगरपालिकाको प्रथम नगर स्तरीय मेयर भलिवल तर्फ नगरका आठै वडा सहभागी रहेको उक्त खेलमा लाई डाक्नेश्वरी नगरपालिका वडा नंं. ३ तरही बिजय भएको हो । डाक्नेश्वरी नगरपालिका वडा नंं. १, कविलासालाई हराउँदै वडा ३ ले बिजय हासिल गरेका हुन ।

स्थानीय देखि प्रदेशका जनप्रतिनिधिहरु तथा नेता कार्यकर्ता को उपस्तिथिमा विजेता समुहले ३१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप प्रदान गरेको छ भने उप विजेताले कविलासा टिमले २१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप प्रदान गरेको छ ।

यसैगरी प्रदेश तर्फ प्रदेश १ र २ का सहभागी दश वटै टिमलाई चुनौती पछ्याउँदै झापा र ए. पि. एफ.सुनसरी फाईन सम्म पुगेका थिए । सोही क्रममा झापा टिमले दोश्रो प्रदेश स्तरीय मेयर कपको उपाधी जितेका हुन । बिजेताले ७५ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप प्रदान गरेको छ भने उपबिजेताले सुनसरी टिमले ४१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप सिल हस्तान्तरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]